एसीसी ईमर्जिंग टिम्स कपको पहिलो खेलमा नेपालले भारत बिरुद्ध टस हारेर ब्याटिंग गर्ने भएको छ ।
आजको खेलमा कुशल भुर्तेलले नेपालको लागि डेब्यु गर्दै छन् । पहिलो पटक टिममा समावेश गरिएका कुशलले पहिलो खेलमा नै मौका पाएका हुन् ।
नेपालकोे प्लेइङ सेट
ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, शरद भेषावाकर, सोमपाल कामी, बिनोद भण्डारी, आरिफ शेख, करण केसी, ललित नारायण राजबंशी, पवन सर्राफ, सुशन भारी, कुशल भुर्तेल
Discussion about this post