कीर्तिपुरमा सचिनकाे ब्याटिङ

युनिसेफको कार्यक्रमका लागि काठमाडौंमा रहेका भारतीय मास्टर ब्लास्टर सचिन तेन्दुलकर र नेपाली क्रिकेट टिमका पूर्व कप्तान विनोद दासको टिम विच अहिले च्यारिटी खेल भइरहेको छ ।

कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको विनोद दासको टिमले ४५ रनको लक्ष्य दिएको छ । युनिसेपको निमन्त्रणामा गएराति काठमाडौं पुगेका सचिनले कीर्तिपुर मैदानमा बलिङ पनि गरेका थिए ।

युनिसेफको सदभावना दुतका रुपमा रहेका सचिनको टिमले केहिबेरमा ब्याटिङ गर्नेछन । दुबै टिममा स्कुल बालबालिकाको सहभागिता रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest