Cricnepal.com
Sunday, January 17, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

नेपालको पहिलो जीत

by cricnepal.com Staff
November 16, 2019 - Updated on November 17, 2019
0

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले पहिलो जीत हात पारेको छ । पहिलो खेलमा भारतको यु २३ सँग पराजित भएको नेपालले आज हङकङलाई पराजित गरेको हो ।

बंगलादेशमा जारी प्रतियोगिता अन्तर्गत नेपालले आज हङकङलाई ४० रनले पराजित गरेको छ । नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको हङकङ १७७ रनमा समेटियो । नेपालको जीतमा करण केसी र अविनास बोहोराले तीन तीन विकेट लिँदा सुशन भारीले २ विकेट हात पारे ।

हङकङकालागि किन्चित साहले ५३ तथा हारोन अर्सदले २६ रन बनाए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा दुई सय १७ रन बनायो । नेपालका लागि अनुभवी खेलाडी शरद भेषवाकरले उत्कृष्ट पारी खेले । जसमा उनले ८९ रन बनाए । उनले एक सय ३९ बलमा नौ चौका प्रहार गरे ।

खराव सुरुवात गरेको नेपालले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो । कप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा नै पेभेलियन फर्किए । त्यसको लगत्तै कुशल भुर्तेलपनि एक रनमा आउट भएपनि नेपालले तीन रनमा दोस्रो विकेट गुमायो । त्यसपछि शरद भेषवाकर र दिपेन्द्रसिंह ऐरीका विच दोस्रो विकेटका लागि ८३ रनको साझेदारी भएको थियो ।

जसमा ऐरी ३७ रनमा आउट हुँदा नेपालको स्कोर ८६ रन थियो । त्यसपछि शरद र आरिफ शेख विच पनि अर्को अर्धसतकिय साझेदारी भएको थियो । आरिफ ४२ रनमा आउट हुँदा नेपालले एक सय ६० रनमा चार विकेट खेर फाल्यो ।

तर त्यसपछि भने नेपालका खेलाडी विच राम्रो साझेदारी हुने सकेन । अधिल्लो खेलमा अर्धसतक बनाएका पवन सराफले खाता खोल्न सकेनन् भने विनोद भण्डारी १५, करण केसी सात तथा सुसान भारी ६ रनमा आउट भए ।

Tags: Hong KongNepal Men

सम्बन्धित समाचार

राष्ट्रिय टिमको जर्सीको प्रायोजन अधिकार विक्रि

नेपालकाे खराव ब्याटिङ, हङकङसँग ४३ रनले पराजित

हङकङले नेपाललाई १५५ रनको लक्ष्य

एसीसी इस्टर्न रिजन टी २० मा मलेसियासँग नेपालको हार

नेपालले मलेसियाबाट एक सय ५५ रनको लक्ष्य पायाे

मलेसिया विरुद्ध नेपाल बलिङमा

Load More
Next Post

पहिलाे टेष्टमा भारतकाे फराकिलाे जित

च्यालेन्जर्स ट्रफीको तेस्रो स्थानका लागि नेपाल यू १९ टस हारेर बलिङमा

Discussion about this post

मुख्य समाचार

प्रधानमन्त्री कपमा एपीएफको विजयी सुरुवात

भारत र अष्ट्रेलियाकाे दाेस्राे दिनकाे खेल बर्षाले प्रभावित

एपीएफले प्रदेश १ सामु २४४ रनकाे लक्ष्य

January 16, 2021
Match 2
APF
243/10
PRO-1
108/10
APF won by 135 runs
Scorecard | Series Home
January 15, 2021
Match 1
TAC
287/6
Gandaki
189/10
Nepal Army won by 98 runs
Scorecard | Series Home
January 3, 2021
Final
PRO1-W
105/4
APF-W
99/7
PRO-1 Women won by 6 runs
Scorecard | Series Home
January 2, 2021
2nd Semi-final
LUM-W
52/10
PRO1-W
55/0
PRO-1 Women won by 10 wickets (with 67 balls remaining)
Scorecard | Series Home
1st Semi-final
SUD-W
60/7
APF-W
61/1
APF Women won by 9 wickets (with 6 balls remaining)
Scorecard | Series Home
December 31, 2020
Match 12
PRO1-W
147/1
GAN-W
7/10
PRO-1 Women won by 140 runs
Scorecard | Series Home

Results

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal