च्यालेन्जर्स ट्रफीको तेस्रो स्थानका लागि नेपाल यू १९ टस हारेर बलिङमा

च्यालेन्जर्स ट्रफीको तेस्रो स्थानका लागि नेपाल यू १९ टस हारेर बलिङ गर्ने भएको छ।
फाइनल पुग्न बन्चित भएको नेपालले आज तेस्रो स्थानका लागि भारतको ‘पहेँलो’ टिमसँग खेल्न लागेको हो । पहँलो टिमले नेपाललाई समूह चरणमा पराजित गरेको थियो भने रातो र निलोसँग पराजित भएको थियो ।

भारतको रातो टिमसँग १०७ रनले पराजित भएको नेपालले भारत निलोसँग २ विकटले पछि परेको थियो । यस्तै पहेँलो टिमसँग पनि नेपाल १० विकेटले पराजित भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest