सन्दिप टिममा, कलन्दर्स पहिले बलिङमा

यूएईको आबुधावीमा जारी टी १० लिगमा सन्दिप लामिछाने लगातार पाँचौ खेलमा प्लेइङ सेटमा परेका छन ।

कलन्दर्स विरुद्धको खेलमा कर्नाटकाले सन्दिपलाई सुरुवाती ११ मा राखेको हो । उनले जारी प्रतियोगितामा चार खेलमा चार विकेट लिएका छन ।

सुपर लिगमा सन्दिपको टिमले आज दोस्रो खेल खेल्दैछ । अघिल्लो खेल बर्षाका कारण रद्द भएकाले अंक बाढेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest