सन्दिप लामिछाने पहिलो ओभरमा महंगो

आबुधावीमा जारी टी १० क्रिकेट लिगमा सन्दिप लामिछाने पहिलो ओभरमा महंगो बनेका छन । उनले पहिलो ओभरमा २२ रन दिए ।

टिमको पाँचौ ओभर लिएर आएको सन्दिपको पहिलो बलमा टोम बेन्टोनले चौका प्रहार गरे । त्यसपछि दोस्रो बलमा टोमले नै छक्का प्रहार गरे ।

त्यसपछि तेस्रो बलमा पनि टोमले नै स्विप गर्दै छक्का प्रहार गरे । चौथो बलमा एक रन दिएका उनले पाँचौ बलमा पनि एक रन खर्चिए । त्यसपछि अन्तिम बलमा फेरी चौका खाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest