लर्डसमा एमसीसीले नेपाल बिच खेल हुने

नेपालले सन् २०२० को अगस्टमा इंग्ल्याण्डको लर्डसमा एमसीसी विरूद्द सिरीज खेल्ने भएकाे छ ।

केहि साता अगाडी नेपालमा अाएर टी २०, एकदिवसीय र तीन दिवसिय सिरीज खेलेकाे एमसीसीले अब नेपालले लड्समा स्वागत गर्नेछ ।

नेपालले २४ अगस्ट अर्थात २०७७ को भदौ ८ गते एमसीसीसँग सिरीज खेल्ने भएकाे छ ।

सिरीज कस्ताे हुने भन्ने एमसीसीले खुलाएकाे छैन । तर २०२० काे क्यालेन्डरमा एमसीसीले नेपाल विरूद्दकाे सिरीजलाइ समावेश गरेकाे छ । नेपाल र एमसीसीकाे संम्बन्धलाइ कायम राख्न याे सिरीज हुन लागेकाे हाे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest