सागका लागि बंगलादेश क्रिकेट टिमकाे घाेषणा

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद ९साग० का लागि बंगलादेशले पुरुष क्रिकेट टिमको घोषणा गरेको छ।

बंगलादेशले राष्ट्रिय टोलीबाट खेलिरहेका तीन खेलाडी राख्दै साग खेल्ने यू(२३ टिमको घोषणा गरेको हो ।

नाज्मुल हुसेनको कप्तानीमा रहने बंगलादेशको टिममा सौम्य सरकार, अफिफ हुसेन र नाइम शेख सिनियर टिमका खेलाडी रहेका छन् ।

टियु क्रिकेट मैदानमा हुने सागको पुरुषतर्फ पाँच टिमले प्रतिस्पर्धा गर्ने छन् । जसमा नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स रहेका छन् ।

राउण्ड रोबिनको आधारमा हुने पुरुष क्रिकेटको शीर्ष दुई टिमले स्वर्ण पदकको लागि खेल्ने छन् । यस्तै तेस्रो र चौंथो टिमले कास्यको लागि खेल्नेछ ।

बंगलादेशको टिम स्
मोहमद सैफ हसन, नाइम शेख, अफिफ हुसेन,जाकिर हसन, नाज्मुल हुसेन, यासिर अली चौधरी, सायद मिन्हाजुल अफ्रिदी, सुमोन खान, महिदुल इस्लाम, तान्भिर इस्लाम, मनिक खान,मेहेदी हसन राना, सोम्य सरकार, महादी हसन, हसन मा

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest