बंगलादेश विरूद्द नेपाली महिला टिम ब्याटिङमा

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला क्रिकेटमा अहिले नेपालले बंगलादेशसँग खेलिरहेको छ ।

पोखरा रंगशालामा रहेको क्रिकेट मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । उपाधिको दावेदार टिम बंगलादेश विरुद्ध नेपालले सुरुवात राम्रो गर्न सकेन ।

नेपालको स्कोरबोर्डमा एक रन पनि नहुँदा पहिलो विकेट झर्यो । नेपालकी ओपनर काजल श्रेष्ठ खाता खोल्न नपाउँदै आउट भइन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest