नेपाल ब्याटिङ गर्दै

साग क्रिकेटमा नेपालले अहिले भुटान बिरुद्ध खेलिरहेको छ।

कीर्तिपुर क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ रोजेको छ। नेपालले करिब ५ बर्ष पछि घरेलु मैदानमा टी-२० खेल खेल्न लागेको हो।

आज नेपाललाई कीर्तिमान बनाउने अवसर रहेको छ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest