पीएसएलमा सन्दिप बिकेनन् !

सन्दिप लामिछाने पाकिस्तान सुपर लिग को ड्राफ्टमा बिक्री भएनन्  । आज सम्पन्न भएको ड्राफ्टमा प्लाटिनममा भरेका सन्दिपलाई कुनै पनि टोलीले आफ्नो टोलीमा अनुबन्ध गरेन ।
विदेशी फ्रेनचाइज लिग खेल्न शुरु गरेपछि सन्दिप कुनै पनि लिगमा नबिकेको पहिलो पटक हो  । प्लाटिनमका तीन जना मात्र खेलाडी आफ्नो टोलीमा अनुबन्ध गर्न पाउने नियम रहेकोमा सबै छ टोलीले तीन-तीन जना खेलाडी अनुबन्ध गर्दा सन्दिपको नाम रहेको छैन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest