पीएसएलमा नेपाली खेलाडीमा बोलि लागेन

पाकिस्तान सुपर लिग क्रिकेटमा नेपालका कुनै पनि खेलाडी परेनन्। नेपालबाट पीएसएलको ड्राफ्टमा नेपालबाट ७ खेलाडी रहेका थिए।

जसमा सन्दिप लामिछाने प्लाटिनम समुहमा रहेका थिए। सो समूहबाट उनि बिक्री भएनन्। यस्तै सिल्भर क्याटगेरीमा पुर्व कप्तान पारस सहित, आरिफ शेख, विकेटकीपर विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, शरद भेषावकर र सोमपाल कामी रहेका थिए । जसको मूल्य १५ देखी ३५ हजार अमेरिकी डलर रहेको थियो ।

लेग स्पिनर सन्दीप लामिछाने प्लेटिनम क्वाटगेरीमा थिए । प्लेटिनम क्वाटगेरीमा रहेका खेलाडीले १ लाख ४७ हजार देखी २ लाख १८ हजार अमेरिकन डलरसम्म पाउने बताइएको थियो । सन्दीपलाई कुनै पनि टोलीले मूल्य लगाएनन् । सन् २०१८ को आइपीएल पछि सन्दीप ड्राफ्ट परेर पनि नबिकेको यो पहिलो पटक हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest