बङ्गलादेशसँग नेपाल पहिले फिल्डिङ गर्दै

साग क्रिकेटमा नेपालले अहिले बङ्गलादेशसँग खेलिरहेको छ । जसमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ।

जारी प्रतियोगितामा नेपालको लिग चरणको अन्तिम खेल हो। बलियो टिम बङ्गलादेशसँग नेपालको लक्ष्य जित रहेको छ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest