Upcoming
    Kathmandu Mayor XI
    Bagmati Province
    Upcoming
    Nepal APF Club
    Nepal Police Club
    Upcoming
    Tribhuvan Army Club
    Kathmandu Mayor XI
Cricnepal.com
  • Home
  • News
    • National
    • International
      • Indian Premier League
      • Big Bash League
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Centre
    • Fixtures
    • Results
  • Series
    • Kathmandu Mayor’s Cup 2021
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Teams
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
  • English
  • Nepali
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

भारतविरुद्धको दोस्रो टी २० खेलमा वेस्टइण्डिज विजयी

by cricnepal.com Staff
December 8, 2019 - Updated on December 9, 2019
0

भारतविरुद्धको दोस्रो टी २० क्रिकेट वेस्टइण्डिजले जितेको छ । तिरुवन्तपुरुममा आइतबार राति भएको खेलमा वेस्टइण्डिज ८ विकेटले विजयी भएको हो ।

तीन टी २० सिरिजमा दुवै टिमले एक एक खेल जितेका छन् । भारतले पहिला ब्याटिङ गर्दै शिवम दुवेको ५४ रनको मद्दतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो । १७१ रनको लक्ष्य पछ्याएको वेस्टइण्डिजले १९ औं ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरको थियो । उसलाई जिताउन लेन्डल सिमन्सले ६७ रनको योगदान गरे । उनी म्यान अफ द म्याच पनि भएका छन् ।

वेस्ट इण्डिजका कपतान किरोन पोलार्डले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका थिए । वेस्टइण्डिजको टिममा दिनेश रामदीनको ठाउँमा निकोलस पुरनलाई ल्याइएको थियो । भारतीय टिमले सुरुआत भने राम्रो गर्न सकेन । चार ओभरमा २४ रन बनाएका बेला केएल राहुल ११ रन बनाएर आउट भए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आम्एका शिवम दूवेले पनि शुरुआतमा ढिला गरि रन बनाए । तर पछि जमेपछि उनले अर्धशतक भने पुरा गरे । आठौं ओभरमा टिमको स्कोर ५६ रन हुँदा रोहित शर्मा १५ रन बनाएर आउट भएका थिए ।

त्यसपछि दुबेले पोलार्डको एकै ओभरमा तीन छक्का प्रहार गरेका थिए । ५४ रनको पारि खेलेको दूबेले ४ छक्का तथा ३ चौका प्रहार गरेका थिए । ११ औं ओभरमा १०० रनको आंकडा पारे गरेको भारतले ९७ रन हुँदा दूबेको विकेट गुमाएको थियो । पहिलो टी २० मा धुवाँधार पारि खेलेका कप्तान विराट कोहली भने १९ रन बनाएर आउट भएका थिए । १४ औं ओभरमा १२० रन हुँदा विराटलाई भारतले गुमाएको थियो । १७ औं ओभरमा १४४ रन हुँदा श्रेयस अय्यर पनि १० रनमै पेभेलियन फर्किएका थिए ।

१९ औं ओभरमा १६४ रनहुँदा भारतले छैटौं विकेटको रुपमा रविन्द्र जडेजालाई गुमाएको थियो । वासिंगटन सुन्दर पनि खाता नै नखोली आउट भए । ऋषभ पन्तले २२ बलमा ३३ रन जोड्दै भारतको स्कोर निर्धारित ओभरमा १७० पुगेको थियो । वेस्टइण्डिजका तर्फबाट हेडन वाल्स जुनियर र केसरिक विलियम्सले दुई दुई तथा शेल्डन कटरेल र जोसन हेल्डरले एक एक विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा वेस्टइण्डिजले उत्कृष्ट शुरुआत गरेको थियो । पहिलो विकेटका लागि लेन्डल सिमन्स र एविन लुईसल ७३ रनको साझेदारी गरेका थिए । १० औं ओभरमा लुईस ३५ बलमा ४० रन जोडेर आउट भए । त्इपछि १४ औं ओभरमा वेस्टइण्डिजले १०० रन पुरा गरेको थियो । ११२ को स्कोरमा शिमरोन हटमायरलाई गुमाएको थियो । हटमायरल २३ रन बनाए । तर लेन्डल सिमन्तले ४५ बलमा ६७ रनको नट आउट पारि खेल्दै टिमलाई जित दिलाए । उनले निकोलस पुरनसँग मिलेर ९ बल बाँकी छदै १७१ रनको लक्ष्य पुरा गरेका थिए । पुरनले १८ बलमा ३८ रन बनाएर नट आउट रहे । भारतका लागि वासिंगटन सुन्दर र रविन्द्र जडेजाले एक एक विकेट लिए ।

Tags: IndiaWest Indies

सम्बन्धित समाचार

तेस्राे टेष्टमा इग्ल्याण्डकाे लज्जास्पद हार

अहमदावादकाे पिचमा इंग्ल्याण्ड टिमकाे बिजाेग

भारतकाे पहिलाे पारीमा कमजाेर

मोटेरा क्रिकेट स्टेडियमकाे नाम परिवर्तन हुने

भारत टेष्ट च्याम्पियनसिपकाे दाेस्राे स्थानमा

दोस्रो टेस्टमा भारत तीन सय १७ रनले विजयी

Load More
Next Post

नेपाललाई ९५ रनको सामान्य लक्ष्य

पुरूष क्रिकेट टिम सागमा तेस्राे बन्याे

Discussion about this post

  • March 6, 2021
    Match 2
    Nepal Police Club
    Nepal Police Club
    72/10 (25.2 ov)
    CAN Province team
    Bagmati Province
    70/10 (27.2 ov)
    Scorecard | Series Home
  • March 6, 2021
    Match 1
    Tribhuvan Army Club
    Tribhuvan Army Club
    235/10 (50.0 ov)
    Armed Police Force
    Nepal APF Club
    236/9 (49.4 ov)
    Scorecard | Series Home
  • January 30, 2021
    Final
    Tribhuvan Army Club
    Tribhuvan Army Club
    211/9 (50.0 ov)
    Armed Police Force
    Nepal APF Club
    178/10 (41.3 ov)
    Scorecard | Series Home
  • January 28, 2021
    2nd Semi-final
    Tribhuvan Army Club
    Tribhuvan Army Club
    229/10 (50.0 ov)
    CAN Province team
    Bagmati Province
    135/10 (40.2 ov)
    Scorecard | Series Home
  • January 27, 2021
    1st Semi-final
    Armed Police Force
    Nepal APF Club
    203/9 (50.0 ov)
    Nepal Police Club
    Nepal Police Club
    173/10 (49.3 ov)
    Scorecard | Series Home
  • January 25, 2021
    Match 20
    CAN Province team
    Province 2
    169/7 (47.0 ov)
    Nepal Police Club
    Nepal Police Club
    170/6 (38.0 ov)
    Scorecard | Series Home
  • [live_score]

    मुख्य समाचार

    एपीएफकाे मेयर कपमा लगातार दाेस्राे जित

    बागमती प्रदेशकाे लगातार दोस्रो हार

    इन्डियन प्रिमियर लिग अप्रिल नौ तारिखबाट सुरु हुने

    • About us
    • Advertise
    • Write for us
    • Privacy Policy
    • TOC’s
    • Contact us
    English Edition

    © cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

    No Result
    View All Result
    • Home
    • News
      • National
      • International
        • Indian Premier League
        • Big Bash League
      • Nepal Men
      • Nepal Women
      • Nepal U19
      • Nepal U16
      • Opinion
      • In Focus
      • Interview
    • Match Centre
      • Fixtures
      • Results
    • Series
      • Kathmandu Mayor’s Cup 2021
      • Prime Minister Cup 2021
      • Prime Minister Cup Women’s National T20 2020/21
      • Gautam Buddha Cup 2020
      • ICC Cricket World Cup League 2
    • Teams
    • Players
    • More
      • Rankings
      • Videos
      • Photos
      • Social

    © cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal