वेष्ट इन्डिज बिरूद्धकाे सिरीजका लागि भुवनेश्वर टिममा परेनन्

भुवनेश्वर कुमारले वेष्ट इण्डिजविरुद्धको एकदिवसीय क्रिकेट सिरिज गुमाउने भएका छन् ।

ग्रोईनको चोट बोकेपछि भुवनेश्वरले तीन खेलको एकदिवसीय सिरिज गुमाउने भएका हुन् । उनले मुम्बईमा बुधबार भएको अन्तिम टी(ट्वान्टी खेलमा चोट बोकेका थिए । भारतले भुवनेश्वरको स्थानमा सार्दुल ठाकुरलाई टिममा बोलाएको छ ।

भारत र वेष्ट इण्डिजविरुद्धको पहिलो एकदिवसीय चेन्नईमा आइतबार सुरु हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest