एकदिवसिय बरियतामा नेपाल १८ औं स्थानमा

अन्तराष्ट्रिय क्रिकेट परिषदको एकदिवसीय बरियतामा नेपाल एक स्थान तल झरेकाे छ । जसमा नेपाल १८ औं स्थानमा पुगेकाे छ ।

यसअघि नेपाल एक दिवसीयतर्फ १७ औं स्थानमा रहेको नेपाल एक स्थान तल झरेकाे हाे । पछिल्लाे पटक एकदिवसीय खेल नखेलेकाे नेपाली राष्ट्रिय टिमकाे बरियता पनि कम भएकाे हाे । नेपालले १९ रेटिङ पाएकाे छ ।

एकदिवसीय बरियतामा नेपालले अहिलेसम्मकाे धेरै भनेकाे १४ स्थान हाे । टी–ट्वान्टी वरियतामा भने नेपाल यथावत छ । टी–ट्वान्टीतर्फ नेपाल १४ औं स्थानमा रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest