बिग ब्यास लिगमा सन्दिपकाे खेल आज

बिग बास लिग क्रिकेटमा सन्दीप लामिछानेकाे टिम मेलबर्न स्टार्सले पहिलाे खेल आज ब्रिसबेन हिटसँग खेल्दैछ । आजकाे खेलमा सन्दिप खेल्ने संभावना प्रबल रहेकाे छ । मेलबर्नले सार्वजनिक गरेकाे १३ खेलाडीकाे सूचीमा उनकाे नाम रहेकाे छ ।

इन्डियन प्रिमियर लिगमा महंगाे रकममा अनुबन्ध भएका ग्लेन म्याक्सवेलको कप्तानीमा रहेकाे मेलबर्न पहिलाे खेलबाट नै राम्राे सुरूवात गर्न चाहन्छ । गत सिजनकाे फाइनलमा पुगेकाे मेलबर्नका लागि सन्दिपले पुरै खेल खेलेका थिएनन्र । उनले अघिल्लाे सिजनमा ८ खेलमा ११ विकेट हात पारेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest