सन्दिप लगातार दाेस्राे खेलमा प्लेइङ सेटमा

बिग ब्यास क्रिकेट लिगमा नेपाली खेलाडी सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले अहिले होबर्ट हुरीकेन्ससँग खेल्दैछ ।

जसमा मेलबर्नले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको छ । आजको खेलमा पनि सन्दिप सुरुवाती ११ मा परेका छन । उनले पहिलो खेलमा एक विकेट लिएका थिए । मेलबर्नले पनि जित निकालेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest