विराटनगरले टस जितेर पहिले फिल्डिङमा

पोखरा प्रिमियर लिगमा आज विराटनगर टाइटन्स र बुटवल ब्लास्टर्स विच प्रतिस्पर्धा हुनेछ ।

पोखरा रंगशालामा विराटनगरले टस जितेर पहिले फिल्डिङको निर्णय गरेको छन । आजको खेलमा पनि बुटवलको कप्तानी सिद्धान्त लोहनीले गर्नेछन । यो खेलले प्लेअफमा पुग्ने अन्तिम टिमको टुंगो लगाउनेछ ।

बुटवल यसअघि नै प्लेअफमा पुगिसकेकाले उसलाई भन्दापनि विराटनगरलाई यो खेलमा ठुलो अन्तरको जित निकाल्न जरुरी रहेको छ । विराटनगरलाई आजको खेल जितेरमात्र हुँनेछैन ।

विराटगरले पहिले बलिङ गरेमा बुटवललाई १०० रनमा प्याक गरेर १३ औं ओभरमा पुरा गर्नुपर्नेछ । यो इक्वेसन भएमा मात्र विराटनगरको प्लेअफ संभव रहेको छ होइन भने काठमाडौं गोल्डेनसले बुटवलसँग इलिमिनेटर खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest