बिश्वकप लिग टुमा नेपालले पहिलो खेलमा ओमानसँग खेल्ने

आईसीसी बिश्वकप लिग टुमा नेपालले पहिलो खेलमा ओमानसँग खेल्ने भएकाे छ । माघ २२ देखि २९ गतेसम्म कीर्तिपुर क्रिकेट मैदानमा ओमान र अमेरिका नेपालले त्रिकाेणात्मक एकदिवसीय सिरीज खेल्दैछ ।

अाइसीसिले सार्वजनिक गरेकाे खेल तालिका अनुसार नेपालले माघ २२ गते ओमानसँग खेल्नेछ भने नेपालले दोश्रोमा  अमेरिका प्रतिस्पर्धा गर्नेछ ।

यस्तै नेपालले २६ गते ओमानसँग खेल्नेछ । २८ गते ओमानसँग र प्रतियाेगिताकाे अन्तिम दिन नेपाल र अमेरिका खेल्नेछन् ।

लिग टु नेपाल सिरिजको तालिका

माघ २२ नेपाल बिरूद्ध ओमान

माघ २३ ओमन बिरूद्ध अमेरिका

माघ २५ नेपाल बिरूद्ध अमेरिका

माघ २६ नेपाल बिरूद्ध ओमान

माघ २८ अमेरिका बिरूद्ध ओमान

माघ २९ नेपाल बिरूद्ध अमेरिका

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest