सिड्नीबिरूद्ध सन्दिप सुरूवाती ११ मा

विग ब्यास क्रिकेट लिगमा सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले पहिले बलिङ गर्ने भएको छ ।

सिड्नी सिक्सर्स विरुद्धको खेलमा नेपाली खेलाडी सन्दिप लामिछानले प्लेइङ स्थानमा स्थान बनाएका छन ।

लिगको शिर्ष स्थानमा रहेको मेलबर्नले टस जितेर बलिङ रोजेको हो । सिड्नी लिगको तेस्रो स्थानमा रहेको छ । उसले ११ खेलमा ६ मा जित निकालेको छ ।

मेलबर्नले ११ खेलमा १० मा जित हासिल गरेको छ । जारी प्रतियोगितामा सन्दिपले १२ विकेट लिएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest