सन्दिप लामिछानेले पहिलो ओभरमा ५ रन दिए

बिग ब्यास क्रिकेट लिगमा नेपाली बलर सन्दिप लामिछानेले पहिलो ओभरमा ५ रन दिएका छन ।

टिमको दशौं तथा ब्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दिपले पहिलो बलमा दुई रन दिए भने दोस्रो बलमा एक तथा तेस्रो बलमा पनि एक रन खर्चिए । चौथो बलमा पनि उनले एक रन दिए ।

पाँचौ बल डट फालेको उनले छैटौ बलमा पनि रन दिएनन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest