क्रिकेटर सोमपाल कामी बैवाहिक बन्धनमा बाँधिएका छन् ।
चार वर्षको प्रेमलाई सोमपालले विवाहमा परिणत गरेका हुन्। सोमपाल र उनकी प्रेमिका प्रतिभा घिमिरेबिच विवाह भएको छ ।
सोमपाल र प्रतिभाको भेट पाँच वर्षअघि भएको थियो। दुवैले नजिकका साथीभाइ र आफन्तका बिच विवाह गरेका हुन्।
Discussion about this post