सोमपाल कामी बैवाहिक बन्धनमा बाँधिए

क्रिकेटर सोमपाल कामी बैवाहिक बन्धनमा बाँधिएका छन् ।

चार वर्षको प्रेमलाई सोमपालले विवाहमा परिणत गरेका हुन्। सोमपाल र उनकी प्रेमिका प्रतिभा घिमिरेबिच विवाह भएको छ ।

सोमपाल र प्रतिभाको भेट पाँच वर्षअघि भएको थियो। दुवैले नजिकका साथीभाइ र आफन्तका बिच विवाह गरेका हुन्।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest