Cricnepal.com
Sunday, January 24, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

एनसेल ए , कामना सेवा विकास, सिभिल र एम्ब्यासी अफ इन्डिया सेमीफाइनलमा

by cricnepal.com Staff
February 18, 2020
0

काठमाडौँमा जारी छैठौं सिजनको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ। एनसेल ए , कामना सेवा विकास बैंक, सिभिल बैंक र एम्ब्यासी अफ इन्डिया सेमीफाइनल पुगेका छन्।

बुधबार प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल समेत खेलिनेछ। पहिलो सेमीफाइनलमा एनसेल ुएु र एम्ब्यासी अफ इन्डिया तथा दोश्रो सेमीफाइनलमा कामना सेवा विकास बैंक र सिभिल बैंकले प्रतिस्पर्धा गर्नेछन्।

पहिलो क्वार्टरफाइनलमा एनसेलले डिफेन्डिङ च्यापियन सेन्चुरी बैंकलाई ९ रनले पराजित गर्यो। एनसेल  ले दिएको ७४ रनको लक्ष्य पछ्याउने क्रममा सेन्चुरीले ६५ रन मात्र बनाउन सक्यो। खेलमा प्लेयर अफ द म्याच चुनिएका एनसेलका समाज पौडेलले ३६ रन बनाए।

दोश्रो क्वार्टरफाइनलमा कामना सेवा विकास बैंकले एनआईसी एसिया बैंकलाई ३७ रनले पराजित गर्यो। कामना सा विकास बैकले दिएको ८८ रनको लक्ष्य पछ्याउने क्रममा एनआईसी एसिया बैंकले ५० रन मात्र बनाउन सक्यो। खेलमा प्लेयर अफ द म्याच चुनिएका हेमन्त श्रीवास्तवले ३२ रन बनाउनुको साथै १ विकेट लिए।

तेश्रो क्वार्टरफाइनलमा सिभिल बैंकले मेगा बैंकलाई ४ विकेटले पराजित गर्यो। मेगा बैंकले दिएको ५३ रनको लक्ष्य सिभिल बैंकले २ विकेट गुमाएर ४ दशमलव १ ओभरमा पुरा गर्यो। सिभिलको लागि प्लेयर अफ द म्याच चुनिएका अभय रानाले ३२ रन बनाउनुको साथै १ विकेट समेत लिए।

चौथो क्वार्टरफाइनलमा इन्डियन एम्ब्यासीले प्राइम कमर्सियल बैंकलाई ३ विकेटले पराजित गर्यो। पप्राइमले दिएको ४२ रनको लक्ष्य इन्डियन एम्ब्यासीले ४।५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। खेलको प्लेयर अफ द म्याच इन्डियन एम्ब्यासीका राजेश चौधरी चुनिए जसले १२ रन बनाउनु

यस अघि सम्पन्न पाँचौ प्रि(क्वार्टरफाइनल खेलमा मेगा बैंकले सुबिसुलाई १७ रनले पराजित गर्यो। मेगा बैंकले दिएको ८० रनको लक्ष्य पछ्याउने क्रममा सुबिसुले ६२ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका मेगा बैंकका आशिष श्रेष्ठले २९ रन बनाउनुको साथै १ विकेट समेत लिए।

छैठौं प्रि(क्वार्टरफाइनलमा इन्डियन एम्ब्यासीले नबिल बैंकलाई २२ रनले पराजित गर्यो। इन्डियन एम्ब्यासीले दिएको ८५ रनको लक्ष्य पछ्याउने क्रममा नबिल बैंकले ६२ रन मात्र बनाउन सक्यो। इन्डियन एम्ब्यासीको लागि प्लेयर अफ द म्याच चुनिएका सुबास सिंहले २८ रन बनाउनुको साथै १ विकेट पनि लिए।

सातौँ प्रि(क्वार्टरफाइनलमा सिभिल बैंकले सनराइज बैंकलाई १७ रनले पराजित गर्यो। सिभिलले दिएको ६४ रनको लक्ष्य पछ्याउने क्रममा सनराइजले ४६ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका सिभिल बैंकका भोला बिस्टले ३२ रन बनाउनुको साथै १ विकेट लिए।

आठौँ प्रि(क्वार्टरफाइनलमा प्राइम कमर्सियल बैंकले माछापुच्छ्रे बैंकलाई १२ रनले पराजित गर्यो। प्राइम कमर्सियलले दिएको ९८ रनको लक्ष्य पछ्याउने क्रममा माछापुच्छ्रे बैंकले ८५ रन बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका बिबेक दलीले १६ रन बनाउनुको साथै ३ विकेट हात पारे।

सम्बन्धित समाचार

बागमती पीएम कपको सेमिफाइनल नजिक

सन्दिपको टिमको अर्को हार

प्रदेश एकको पीएम कपमा सान्त्वना जित

प्रदेश दुईले बागमतीलाई १८० रनको लक्ष्य

सन्दिप लामिछानेको उत्कृष्ट बलिङ

टी १० लिगका लागि पारस, करण र कुशल यूएई जाँदै

Load More
Next Post

ग्रेट हिमालयकाे सहज जित

आइसीसीकाे काममा बीसीसीआइ असन्तुष्ट

Discussion about this post

मुख्य समाचार

बागमती पीएम कपको सेमिफाइनल नजिक

सन्दिपको टिमको अर्को हार

प्रदेश एकको पीएम कपमा सान्त्वना जित

January 23, 2021
Match 16
SUD
62/10
LUM
64/4
Scorecard | Series Home
January 23, 2021
Match 15
APF
218/10
Karnali
147/10
Scorecard | Series Home
January 22, 2021
Match 14
PRO-2
179/10
BAG
181/4
Scorecard | Series Home
January 22, 2021
Match 13
PRO-1
215/9
Karnali
156/10
Scorecard | Series Home
January 21, 2021
Match 11
NPC
310/4
LUM
236/7
Scorecard | Series Home
January 21, 2021
Match 12
Gandaki
106/10
APF
107/4
Scorecard | Series Home

Results

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal