Cricnepal.com
Friday, January 22, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

पारस महिन्द्राकाे ब्राण्ड एम्बेसडर, पाए गाडी

by cricnepal.com Staff
February 26, 2020 - Updated on March 3, 2020
0

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का महिन्द्रा मोटरका ब्राण्ड एम्बेस्डर बनेका छन । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रको आधिकारीक विक्रेता अग्नि ग्रुपले पारसलाई एक कार्यक्रमका विच ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।

ब्राण्ड एम्बेस्डर वाफत पारसले एनसीएपीको पहिलो सेफर च्वाइस अवार्ड विजेता गाडी एक्सयूभी ३०० गाडी पाएका छन । अलराउण्डर पारस तथा नेपाललाई एक दशक कप्तानी गरेका पारसले अग्नी ग्रुपसँग आबद्ध हुनपाउँदा खुसी लागेको बताए । उनले अग्नी ग्रुपसँग सदैव असल सम्बन्ध रहेको र यो समुहको डिस्ट्रिब्युटरसिप रहेको मोटरसाइकलको पनि यसअघि ब्राण्ड प्रवद्र्धक रहिसकेको बताए ।

नेपाली बजारमा यो गाडीको मुल्य करिव ४० लाख रुपैयाँ रहेको छ । पारसलाई यसअघि ब्यापारी सुरज बैधले आधा दशक अगाडी पुरस्कारमा गाडी दिने बताएपनि अहिलेसम्म पाउन सकेका छैनन ।

पारसको योगदान र उनले नेपाली क्रिकेटको विकाशमा पुर्याएको योगदानले कम्पनी प्रभावित भएको र पारस सन् २००७ देखि अग्नि ग्रुपसँग सम्बन्ध रहेको थियो । ब्राण्ड एम्बेस्डर वाफत पारसले गाडी पाएकोमा खुसी लागेको बताए ।

Tags: Paras Khadka

सम्बन्धित समाचार

पारस र ज्ञानेन्द्र सहित नाै खेलाडी पीएसएलकाे ड्राफ्टमा

पारस कोरोना मुक्त

पुरुष एसोसिएट प्लेयर अफ द डिकेड अवार्डबाट चुके पारस

टी-२० बरियतामा पारस एक स्थान तल झरे

आइसीसी दशकको उत्कृष्ट खेलाडीले पाउने पुरस्कार

पारसमा पनि काेराेना पाेजेटिभ

Load More
Next Post

युएई र कुवेतले मलेसियामा हुने एशिया कप छनोट खेल्ने पक्का

नेपालले मलेसियासँग खेल्दै

Discussion about this post

मुख्य समाचार

बागमती पीएम कपको सेमिफाइनल नजिक

सन्दिपको टिमको अर्को हार

प्रदेश एकको पीएम कपमा सान्त्वना जित

January 22, 2021
Match 14
PRO-2
179/10
BAG
181/4
Scorecard | Series Home
January 22, 2021
Match 13
PRO-1
215/9
Karnali
156/10
Scorecard | Series Home
January 21, 2021
Match 11
NPC
310/4
LUM
236/7
Scorecard | Series Home
January 21, 2021
Match 12
Gandaki
106/10
APF
107/4
Scorecard | Series Home
January 20, 2021
Match 10
PRO-1
131/10
TAC
135/6
Scorecard | Series Home
January 20, 2021
Match 9
SUD
110/10
NPC
111/1
Scorecard | Series Home

Results

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal