सिप्यान अवार्ड काेराेनाका कारण स्थगित

नेपाल क्रिकेट खेलाडी संघले आयोजना गर्ने अवार्ड कार्यक्रम सिप्यान क्रिकेट अवार्ड अनिश्चित कालका लागि स्थगित भएको छ ।

यसअघि सिप्यानले यो प्रतियागिता चैत्र २१ गते गर्ने घोषणा गरेको थियो । जसमा बर्षको उत्कृष्ट पुरुष र महिला खेलाडीलाई सम्मानित गरिने गरेको छ ।

पछिल्लो पटक चौतर्फि रुपमा कोरोनाको त्रास बढिरहेका बेला क्रिकेट खेलाडी संघ सिप्यानले यो अवार्डलाई अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरेको विज्ञेप्ती मार्फत जनाएको छ ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest