पीएसएल सर्याे

कोरोना भाइरसको संक्रमण बढेपछि पाकिस्तान सुपर लिग पीएसएल अनिश्चितकालका लागि स्थगित भएको छ । पिएसएलले आफ्नो सोसियल मिडियामा प्रतियोगिता अर्को सूचना जारी नहुँदासम्मका लागि सरेको जनाएको छ ।

पीएसएलको लिग चरण सकिएपनि सेमिफाइनल र फाइनल खेल बाँकी रहेको थियो । तर कोरोनाको त्रासका कारण अन्तिम चरण रोकिएको हो ।

पूर्व तालिका अनुसार पहिलो सेमिफाइनलमा मंगलबार मुल्तान सुल्तान र पेसावर जाल्मी हुने तय भएको थियो भने दोस्रो सेमिफाइनलमा कराची किंग्स र लाहोर कलन्दर्स विच हुने थियो । तर अब यो खेल कहिले हुने भन्ने एकिन छैन।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest