काेराेनाविरूद्धकाे अभियानमा बीसीसीआईकाे ५१ कराेड सहयाेग

कोरोना भाइरसविरुद्धको अभियानमा खेलाडी तथा खेल संघहरुले आ आफ्नै तरिकाले सहयोग गर्ने घोषणा गरेका छन् ।

भारतीय क्रिकेट बोर्ड बीसीसीआईले पनि कोरोनाविरुद्धको अभियानमा ‘पीएम–केयर्स–फन्ड’ मा ५१ करोड भारतीय रुपैयाँ सहयोग गरेको छ ।

बीसीसीआईका अध्यक्ष सौरभ गांगुली, सचिव जय शाह, बोर्डका पदाधिकारी र अन्य राज्य संघले शनिबार पीएम केयर्स फन्डमा ५१ करोड रुपैयाँ जम्मा गरेका हुन् ।

भारतमा अहिलेसम्म ९ सय बढी संक्रमित पुष्टि भएको छ भने २६ जनाको मृत्यु भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest