सहयाेगी इकवाल

कोरोना भाइरसका कारण समस्यामा परेका स्पोर्टस पर्सनलाई बंगलादेशी खेलाडी तमिम इस्वालले सहयोग गरेका छन ।

जसमा साइक्लिष्ट, पौडीवाज, जिम्नास्ट, फुटबलर, क्रिकेटर, कबड्डी, उसु, हक्की खेलाडी र प्रशिक्षक रहेका छन । संक्रमणका कारण आर्थिक रुपमा समस्यामा परेका ९१ जना स्पोर्टसपर्सनलाई इक्वालले सहयोग गरेका हुन । उनको च्यारीटीले बंगलादेशमा रहेका त्यस्ता ब्यक्तिलाई पहिलो चरणमा सहयोग गरेका हुन ।

यसअघि उनले युवा स्प्रिन्टर र खानका लागि समस्यामा रहेका खेलाडीको परिवारलाई सहयोग गरेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest