Cricnepal.com
Sunday, January 24, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

शफिक ६ बर्षकाे प्रतिबन्धमा

by cricnepal.com Staff
May 11, 2020
0

अफगानिस्तानका विकेकिपर ब्याट्सम्यान शफिकउल्लाह शफिकलाई क्रिकेट बोर्डले ६ बर्षको प्रतिबन्ध लगाएको छ ।

खेल मिलोमतोको आरोप पुष्टि भएपछि उनलाई ठुलो कारवाहि सुनाएको हो । शफिकले २०१८ को अफगानिस्तान प्रिमियर लिग र २०१९ र २० को बंगलादेश प्रिमियर लिगमा खेल मिलोमतो गरेको आरोप लागेको थियो । जसमा जाँचबुझ गर्दा त्यसको पुष्टि भएको थियो । जसका कारण बोर्डले उनलाई ६ बर्षसम्म कुनैपनि क्रिकेट गतिविधीमा सहभागि हुन नपाउनेगरि प्रतिबन्ध लगाएको हो ।

यसका साथै उनलाई भ्रष्टाचार गरेको आरोपमा चार वटा मुद्दा पनि लगाइएको छ । जसमा घरेलु क्रिकेटमा खेलको नतिजामा गरेको मिलोमतो, नतिजा फरक पार्नका लागि घुस लिएको, म्याच फिक्सिङ गर्न टिमका सदस्यलाई समावेश गरेको र फिक्सरबाट आएको प्रस्तावलाई बोर्डमा जानकारी नगराएको भन्ने रहेका छन ।

३१ बर्षे शफिक अफगानिस्तानबाट दुईवटा विश्वकप खेलिसकेका छन । उनले सन् २००९ देखि २०१९ सम्म अफगानिस्तानका लागि २४ एकदिवसिय, ४६ टी २० खेलेका छन ।
उनले आफ्नो गल्तिलाई स्विकार गर्दै माफि पनि मागेका छन । उनले यो गल्तिबाट पाठ सिक्ने र युवा खेलाडीलाई पनि चेतना हुने बताए ।

सम्बन्धित समाचार

बागमती पीएम कपको सेमिफाइनल नजिक

सन्दिपको टिमको अर्को हार

प्रदेश एकको पीएम कपमा सान्त्वना जित

प्रदेश दुईले बागमतीलाई १८० रनको लक्ष्य

सन्दिप लामिछानेको उत्कृष्ट बलिङ

टी १० लिगका लागि पारस, करण र कुशल यूएई जाँदै

Load More
Next Post

महिला बिश्वकप छनाेट स्थगित

पीसीबीकाे केन्द्रिय सम्झाैतामा उथलपुथल

Discussion about this post

मुख्य समाचार

बागमती पीएम कपको सेमिफाइनल नजिक

सन्दिपको टिमको अर्को हार

प्रदेश एकको पीएम कपमा सान्त्वना जित

January 23, 2021
Match 16
SUD
62/10
LUM
64/4
Scorecard | Series Home
January 23, 2021
Match 15
APF
218/10
Karnali
147/10
Scorecard | Series Home
January 22, 2021
Match 14
PRO-2
179/10
BAG
181/4
Scorecard | Series Home
January 22, 2021
Match 13
PRO-1
215/9
Karnali
156/10
Scorecard | Series Home
January 21, 2021
Match 11
NPC
310/4
LUM
236/7
Scorecard | Series Home
January 21, 2021
Match 12
Gandaki
106/10
APF
107/4
Scorecard | Series Home

Results

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal