वेष्ट इन्डिज टिम इंग्ल्याण्डमा

लकडाउनपछि पहिलो पटक अन्तराष्ट्रिय क्रिकेटकालागि इंग्ल्याण्ड पुग्ने वेष्टइन्डिज पहिलो टिम हो ।

गतमार्चबाट इंग्ल्याण्डलगायत विश्वका सबै क्रिकेट गतिविधी बन्द थिए । नियमित तालिका अनुसार सो सिरिज चार जुन देखि हुने बताइएको थियो । तर विश्वभर फैलिएको कोरोनाभाइरसको महामारीकाकारणप्रतियोगिता ८ जुलाईबाट खेलाइने भएको हो । खेलबन्द रंगशालामा विना दर्शक हुनेछ ।

वेष्ट इन्डिजका २५ खेलाडी सहित ३९ जनाको भिडनाइन्टिको परिक्षण गरि सो प्रतियोगिताकालागिविमानचार्टड गरि एन्टिगुवाबाट म्यान्चेष्टर पुगेका हुन् । क्वारेन्टिनमा राख्नु अघि उनीहरुको पुन परिक्षण गरिनेछ । टिमतीनहप्ता सम्म इमिरेट्स ओल्डट्राफोर्डमा रहनेछन् । र त्यहीँ रहेर खेलको तयारी गर्नेछन् ।

टेष्टपहिलो खेलमाएजियस बलमाहुनेछ भने दोस्रो र तेस्रो प्रतियोगिताओल्डट्राफोर्डमाहुनेछ। ीक्रकेटलाई पुन सामान्यअवस्थामाफर्काउन यो खेल निकै ठुलो कदमहुने क्यारेबियनटिमकाकप्तान जेसन होल्डरले बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest