दक्षिण अफ्रिकी ७ जना क्रिकेटरमा काेराेना

काठमाडौं । दक्षिण अफ्रिकी क्रिकेटसँग आवद्ध ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाइएको छ ।

तर उनीहरु खेलाडी वा स्टाफ केही पनि खुलाइएको छैन ।

दक्षिण अफ्रिका क्रिकेट बोर्डले सोमबार १०० बढीको कोरोना परीक्षण गरेको थियो ।

जसमा ७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest