इंग्ल्याण्ड टस जितेर ब्याटिङमा

कोरोना भाइरसका कारण करिव चार महिना प्रभावित भएको अन्तराष्ट्रिय क्रिकेट आजबाट सुरु भएको छ ।

इंग्ल्याण्ड र वेष्ट इन्डिज विचको पहिलो टेष्ट आजबाट सुरु भएको छ । जसमा घरेलु टिम इंग्ल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

साउथह्याम्टनमा बर्षाका कारण प्रभावित भएको खेल करिव साढे दुई घण्टा रोकिएको थियो ।

जसका कारण खेलमा टस हुन समय लागेको थियो । क्रिकेटमा धेरै नियम परिवर्तनपछि र सामाजिक सुरक्षाका नियमलाई कडा पालना गर्दै अन्तराष्ट्रिय क्रिकेट सुरु भएको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest