टी-२० विश्वकप एक बर्षका लागि सर्यो

आइसिसी टी २० विश्वकप एक बर्षका लागि सरेको छ । यही अक्टोबर नोभेम्बरमा हुने भनिएको प्रतियोगिता २०२१ मा सरेको हो ।

अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीको आज बसेको कार्यसमिती बैठकले प्रतियोगिता सार्न निर्णय गरेको हो । अब सन २०२१ को अक्टोबर नोभेम्बरमा टि ट्वान्टी विश्वकप आयोजना गरिनेछ ।

भारतमा हुने भनिएको २०२२ को टि ट्वान्टी विश्वकपमा पनि अक्टोबर नोभेम्बरमा हुनेछ । भारतलेनै आयोजना गर्ने २०२३ को एकदिवशीय विश्वकप पनि यहि मितिमा हुने आइसीसीले जनाएको छ । टि ट्वान्टी विश्वकप सरेसंगै इन्डियन प्रिमियर लिग हुने संभावना उच्च भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest