इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिजका लागि आयरल्याण्डले टिमको घोषणा

इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिजका लागि आयरल्याण्डले टिमको घोषणा गरेको छ ।

आयरल्याण्डले मंगलबार एन्ड्रयु बलब्रिनीको कप्तानीमा टोलीको घोषणा गरेको हो । आयरल्याण्डले १४ सदस्सीय टिमको घोषणा गरेको हो ।

सिरिजका लागि इंग्ल्यान्डले इयान मोर्गनको कप्तानीमा सोमबार टोलीको घोषणा गरिसकेको छ । इंग्ल्यान्ड र आयरल्याण्डबीच तीन खेलको सिरिज खेल्नेछ ।

दुई टिमबीचको सिरिज ३० जुलाईमा साउथह्याम्पटनमा सुरु हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest