दक्षिण अफ्रिकी क्रिकेटका अध्यक्ष क्रिसद्वारा राजिनामा

क्रिकेट दक्षिण अफ्रिकाका अध्यक्ष क्रिस निन्जानीले राजीनामा दिएका छन् ।

अध्यक्ष क्रिसले शनिबार तत्कालबाट लागु हुने गरी राजीनामा दिएको क्रिकइन्फोले जनाएको छ ।

क्रिकेट दक्षिण अफ्रिकाले सोमबार एक विज्ञप्ति निकाल्दै अध्यक्ष क्रिसले राजीनामा दिएको पुस्टि गरेको छ ।

अ क्षको कार्यकाल सकिन तीन हप्ता अघि उनले राजीनामा दिएका हुन् ।

क्रिस सन् २०१३ बाट दक्षिण अफ्रिका क्रिकेटको अध्यक्ष रहेका थिए ।

क्रिसको राजीनामासँगै अब सेप्टेम्बर ५ सम्म क्रिकेट दक्षिण अफ्रिका अध्यक्ष विहीन रहने भएको छ ।

सेप्टेम्बर ५ मा नयाँ अध्यक्ष चयनका लागि निर्वाचन हुने क्रिकेट दक्षिण अफ्रिकाले जनाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest