अष्ट्रेलियन खेलाडीले पसिनाकाे प्रयाेग गर्न नपाउने

इंग्ल्याण्ड र अष्ट्रेलियाबिचको सिरीजका बेला बल चम्काउन पसिनाको प्रयोग गर्न निषेध गरिएको छ ।

आइसिसीले यसअघि खेलाडीलाई बल चम्काउन थुकको प्रयोग गर्न निषेध गरिसकेको छ ।

तर अब संम्भावित संक्रमणको जोखिम कम गर्नका लागि आइसिसीले निधार, घाँटी, गालाको पसिना नलगाउन भनेको छ ।

यो निषेध आइसिसीले भन्दा पनि अष्ट्रेलिया क्रिकेट बोर्डले खेलाडीलाई भनेको हो ।

यसअघि थुकेको प्रयोगमा प्रतिबन्ध लगाएपछि पसिनाको प्रयोग खेलाडीले पाउने व्यवस्था थियो ।अब त्यसलाई पनि खेलाडीले गर्न नपाउने भएका छन् ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest