दिपक चहारलाई कोरोना काेराेना पाेजेटिभ

ईण्डियन प्रिमियर लिग टिम चेन्नेई सुपर किंग्सका खेलाडीमा देखिएकाे काेराेनामा एक जना तिव्र गतिका बलर दीपक चहार रहेको पुष्ठी भएको छ ।

दीपक चहारका भाई राहुल चहार र बहिनी मालती चहारले ट्विटरमा दीपकलाई कोरोना पोजिटिभ भएकाे बताएका छन ।

दीपक चहारका भाई राहुलले दीपकलाई कोरोना भएको पुष्टि भएकाे भन्दै पाेष्ट गरेका छन ।

२ दिन अगाडी चेन्नेइका १० जनामा काेराेना देखिएकाे थियाे भने शनिबार थप एक जनामा पाेजेटिभ भएकाे थियाे । शनिबार पाेजेटिभ देखिएकाे खेलाडीकाे परिचय भने खुलाएको छैन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest