आइपीएलको उद्घाटन खेलमा चेन्नई र मुम्बई खेल्ने

इन्डियन प्रिमियर लिगको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र चेन्नेई सुपर किंग्स विच प्रतिस्पर्धा हुने भएको छ ।

सेप्टेम्बर १९ तारिखबाट सुरु हुने प्रतियोगिताको पहिलो दिन एक खेलमात्र हुने भएको छ । यस्तै दोस्रो दिन सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्स र पञ्जाविच प्रतिस्पर्धा हुनेछ ।

तेस्रो दिन हैदरावाद र बैंग्लोरविच प्रतिस्पर्धा हुनेछ भने चौथो दिन राजस्थान र चेन्नई आमनेसामने हुनेछन । पाँचौ दिनको खेलमा कोलकाता र मुम्बईले खेल्नेछन ।

सेप्टेम्बर ३० तारिखसम्म हरेक दिन एक एक खेलहरु हुनेछन । त्यसपछि दिनमा दुई खेल हुने तालिका रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest