सन्यास फिर्ता लिने याेजनामा युवराज

भारतीय क्रिकेट टिमका पूर्व स्टार क्रिकेटर युवराज सिंह फेरि मैदानमा देखिने सम्भावना बढेको छ ।

क्रिकेटबाट सन्यास घोषणा गरिसकेका युवराजले सन्यास फिर्ता लिने खबर क्रिकेट बजमा प्रकाशित भएको छ ।

सिंह सन्यास फिर्ता लिन सहमत भएको जनाइएको छ ।

पञ्जाव क्रिकेट बोर्डले सिंहलाई यसअघि सन्यास फिर्ता लिन आग्रह गरेको थियो ।

सोही आग्रह अनुसार सिंहले बीसीसीआई अध्यक्ष सौरभ गांगुलीलाई पत्र समेत लखेका छन् । यदि अनुमति पाएमा सिंह टी २० मात्रै खेल्ने पनि जनाइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest