Live
Tribhuvan Army Club
87/10 (30.1 ov)
Nepal Police Club
90/7 (18.3 ov)
Live
Bagmati Province
233/6 (50.0 ov)
Nepal APF Club
Upcoming
Kathmandu Mayor’s XI
Nepal Police Club
Cricnepal.com
  • Home
  • News
    • National
    • International
      • Indian Premier League
      • Big Bash League
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Centre
    • Fixtures
    • Results
  • Series
    • Kathmandu Mayor’s Cup 2021
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Teams
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
  • English
  • Nepali
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

दिल्ली क्वालिफायर्समा

by cricnepal.com Staff
November 2, 2020 - Updated on February 18, 2021
0

इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्स क्वालिफायर्समा स्थान बनाएको छ । लिग चरणको अन्तिम खेलमा दिल्लीले रोयल च्यालेञ्जर्स बैंग्लोरलाई ६ विकेटले हरायो । यो हारपछि पनि बैंग्लोरको शिर्ष चारमा रहने पक्का जस्तै छ ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ एक सय ५२ रन बनायो ।

बैंग्लोरका लागि देवदत्त पडीक्कलले अर्धशतकीय पारी खेले । उनले ४१ बलमा  ५० रन बनाएका थिए ।

एवि डिभिलियर्सले ३५ रन बनाएर रन आउट हुँदा दुई छक्का र एक चौका प्रहार गरे ।

उनले २१ बल फेस गरेका थिए । कप्तान विराट कोहली २९ तथा शिबम दुवेले १७ रन बनाए । यसैगरी जोस फिलिपे १२ रनमा पभेलियन फर्किएका थिए ।

दिल्लीका एनरिच नोर्टजेले तीन विकेट लिँदा कागिसो राबडाले दुई विकेट हात पारे ।

जवाफमा दिल्लीले १९ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

राम्रो सुरुवात गर्न नसकेको दिल्लीले १९ रनमा पहिलो विकेट गुमायो । उसका ओपनर पृथ्वी शा मात्र नौ रनमा आउट भए ।

तर त्यसपछि अजिन्क्या राहाण र शिखर धवनले ८८ रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हालेका थिए । जसमा धवनले अर्धशतकीय पारी खेले ।

उनले ४१ बलमा ५४ रन बनाए । त्यसपछि कप्तान श्रेयस ऐयरपनि मात्र सात रनमा आउट भएपछि दिल्लीले एक सय ३० रनमा तेस्रो विकेट गुमायो । लगत्तै राहाणेपनि ६० रनमा आउट भए । उनले ४६ बलमा पाँच चौका र एक छक्का प्रहार गरेका थिए ।

अन्तिममा मार्कुस स्टाेनिस र रिसभ पन्तले टिमलाई जित दिलाए । जसमा स्टाेनीसले १० रन बनाए भने पन्तले ८ रनकाे याेगदान गरे ।

याे जितपछि दिल्लीले १४ खेलमा १६ अङ्क बनाएकाे छ । तेस्रो स्थानमा बैंग्लोर रहेको छ । यदि भोली हैदरावादले मुम्बईलाई हरायो भने रनरेटका आधारमा कोलकाताको यात्रा लिग चरणमा रोकिने छ । किनकी कोलकाता रनरेटमा बैंग्लोर भन्दा पछाडी रहेको छ । याे हारपछि बैंग्लोर शिर्ष चारमा रहने पक्का भएको छ ।

 

 

 

Tags: Delhi CapitalsRoyal Challengers Bangalore

सम्बन्धित समाचार

म्याक्सवेल १४ कराेड २५ लाखमा बैंगलाेरमा अनुबन्ध

स्मिथ दिल्लीमा अनुबन्ध

दिल्ली क्यापिटल्सबाट सन्दिप रिलिज

पाँचाै पटक मुम्बई आइपीएलकाे च्याम्पियन

आइपीएल फाइनल: दिल्लीले दियाे १५७ रनकाे लक्ष्य

आईपीएलको फाइनलमा दिल्ली क्यापिटल्स टस जितेर पहिला ब्याटिङमा

Load More
Next Post

जिम्बावेले पाकिस्तानलाई दियाे दुई सय ७९ रनको लक्ष्य

पाकिस्तानविरुद्धकाे अन्तिम खेलमा जिम्बावे विजयी

Discussion about this post

  • March 9, 2021
    Match 6
    Bagmati Province
    233/6 (50.0 ov)
    Nepal APF Club
    Scorecard | Series Home
  • March 9, 2021
    Match 7
    Tribhuvan Army Club
    87/10 (30.1 ov)
    Nepal Police Club
    90/7 (18.3 ov)
    Scorecard | Series Home
  • March 8, 2021
    Match 5
    Kathmandu Mayor’s XI
    155/10 (42.1 ov)
    Tribhuvan Army Club
    156/5 (23.5 ov)
    Scorecard | Series Home
  • March 7, 2021
    Match 3
    Nepal Police Club
    258/7 (50 ov)
    Nepal APF Club
    263/9 (49.5 ov)
    Scorecard | Series Home
  • March 7, 2021
    Match 4
    Kathmandu Mayor’s XI
    244/9 (50.0 ov)
    Bagmati Province
    150/10 (34.3 ov)
    Scorecard | Series Home
  • March 6, 2021
    Match 2
    Nepal Police Club
    72/10 (25.2 ov)
    Bagmati Province
    70/10 (27.2 ov)
    Scorecard | Series Home
  • [live_score]

    मुख्य समाचार

    नेपाल पुलिसकाे दोस्रो जित

    बागमती प्रदेशले एपीएफलाई दुई सय ३४ रनको लक्ष्य

    त्रिभुवन आर्मीले नेपाल पुलिसलाई मात्र ८८ रनको लक्ष्य

    • About us
    • Advertise
    • Write for us
    • Privacy Policy
    • TOC’s
    • Contact us
    English Edition

    © cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

    No Result
    View All Result
    • Home
    • News
      • National
      • International
        • Indian Premier League
        • Big Bash League
      • Nepal Men
      • Nepal Women
      • Nepal U19
      • Nepal U16
      • Opinion
      • In Focus
      • Interview
    • Match Centre
      • Fixtures
      • Results
    • Series
      • Kathmandu Mayor’s Cup 2021
      • Prime Minister Cup 2021
      • Prime Minister Cup Women’s National T20 2020/21
      • Gautam Buddha Cup 2020
      • ICC Cricket World Cup League 2
    • Teams
    • Players
    • More
      • Rankings
      • Videos
      • Photos
      • Social

    © cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal