Live
Tribhuvan Army Club
87/10 (30.1 ov)
Nepal Police Club
62/6 (13.1 ov)
Live
Bagmati Province
213/6 (47.0 ov)
Nepal APF Club
Upcoming
Kathmandu Mayor’s XI
Nepal Police Club
Cricnepal.com
  • Home
  • News
    • National
    • International
      • Indian Premier League
      • Big Bash League
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Centre
    • Fixtures
    • Results
  • Series
    • Kathmandu Mayor’s Cup 2021
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Teams
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
  • English
  • Nepali
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

दिल्ली पहिलाे पटक आइपीएलकाे फाइनलमा

by cricnepal.com Staff
November 8, 2020 - Updated on February 18, 2021
0

इन्डियन प्रिमियर लिगको उपाधिका लागि दिल्ली क्यापिटल्र्स र मुम्बई इन्डिन्स भिड्ने भएका छन । दोस्रो क्वालिफायर्समा सन राइजर्स हैदरावादलाई १७ रनले हराउँदै दिल्लीले पहिलो पटक आइपीएलको फाइनलमा प्रवेश गरेको छ ।

आवुधावी स्थित शेख जायद क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारीत २० ओभरमा तीन विकेट गुमाउँदै  एक सय ८९ रन बनायो ।

निकै बलियो सुरुवात गरेको दिल्लीका लागि मार्कुस स्टोनीस र शिखर धवनले पहिलो विकेटका रुपमा ८६ रनको साझेदारी गरेका थिए । जसमा स्टोनीस ३८ रनमा आउट भए । त्यसपछि कप्तान श्रेयस ऐयर २१ रनमा आउट भएपनि दिल्लीले एक सय २६ रनमा दोस्रो विकेट गुमायो ।

तर तेस्रो विकेटका लागि शिखर धवन र सिमरन हिटमेयरले विस्फोटक ५२ रनको साझेदारी गरे । तर शिखर धवन ७८ रनमा आउट हुँदा दिल्लीले एक सय ७८ रनमा तेस्रो विकेट गुमायो । उनले ५० बलमा ६ चौका र दुई छक्का प्रहार गरेका थिए ।

दिल्लीका लागि अन्तिममा हिटमयरले बिस्फाेटक ४२ रन बनाए । उनले २२ बलमा चार चाैका र एक छक्का प्रहार गरे ।

खेल हाइलाइट:

आइपीएलमा नयाँ इतिहास बनाउने क्रममा दिल्लीले दिएको एक सय ९० रनको लक्ष्य पक्ष्याएको हैदरावाद २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ७२ रनमा रोकियो ।

राम्रो सुरुवात गर्न नसकेको हैदरावादले १२ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि ४४ रन बनाउँदा उसको तीन विकेट झरेको थियो । ब्याटिङमा परिक्षण गरेको हैदरावादको स्कोर एक सय ४७ रन हुँदा पाँच विकेट गुम्यो ।

हैदरावादका प्रियम गार्गले १७ रन बनाए भने कप्तान डेविड वार्नर मात्र दुई रनमा पेभेलियन फर्किए ।

यस्तै मनिश पाण्डेले २१ रन बनाउँदा जेसोन होल्डर ११ रनमा आउट भए । उसका भरपर्दा खेलाडी केन विलियम्सनले विस्फोटक ६७ रन बनाएका थिए । उनले ४५ बलमा ५ चौका र चार छक्का प्रहार गरेका थिए ।

तर अन्तिममा अब्दुल सांसद र रासिद खानले आक्रामक ब्याटिङ गरेका थिए । तर अब्दुल ३३ रनमा आउट भए । उनले १६ बलमा दुई चौका र दुई छक्का प्रहार गरे ।

त्यसको लगत्तै रासिद खानपनि ११ रनमा आउट भए । जसका कारण हैदरावाद हारको बाटो देख्न बाध्य भयो । बलिङमा कागिसो राबाडाले चार तथा मार्कुस स्टोनीसले तीन विकेट लिए ।

Tags: Delhi CapitalsSunrisers Hyderabad

सम्बन्धित समाचार

स्मिथ दिल्लीमा अनुबन्ध

दिल्ली क्यापिटल्सबाट सन्दिप रिलिज

पाँचाै पटक मुम्बई आइपीएलकाे च्याम्पियन

आइपीएल फाइनल: दिल्लीले दियाे १५७ रनकाे लक्ष्य

आईपीएलको फाइनलमा दिल्ली क्यापिटल्स टस जितेर पहिला ब्याटिङमा

बैंग्लोरलाई ६ विकेटले हराउँदै हैदरावाद क्वालिफायर्समा प्रवेश

Load More
Next Post

आइपीएलकाे उपाधिका लागि दिल्ली र मुम्बई भिड्दै

जिम्बावेविरुद्धकाे टी-२० सिरिज पाकिस्तानले जित्याे

Discussion about this post

  • March 9, 2021
    Match 6
    Bagmati Province
    213/6 (47.0 ov)
    Nepal APF Club
    Scorecard | Series Home
  • March 9, 2021
    Match 7
    Tribhuvan Army Club
    87/10 (30.1 ov)
    Nepal Police Club
    62/6 (13.1 ov)
    Scorecard | Series Home
  • March 8, 2021
    Match 5
    Kathmandu Mayor’s XI
    155/10 (42.1 ov)
    Tribhuvan Army Club
    156/5 (23.5 ov)
    Scorecard | Series Home
  • March 7, 2021
    Match 3
    Nepal Police Club
    258/7 (50 ov)
    Nepal APF Club
    263/9 (49.5 ov)
    Scorecard | Series Home
  • March 7, 2021
    Match 4
    Kathmandu Mayor’s XI
    244/9 (50.0 ov)
    Bagmati Province
    150/10 (34.3 ov)
    Scorecard | Series Home
  • March 6, 2021
    Match 2
    Nepal Police Club
    72/10 (25.2 ov)
    Bagmati Province
    70/10 (27.2 ov)
    Scorecard | Series Home
  • [live_score]

    मुख्य समाचार

    त्रिभुवन आर्मीले नेपाल पुलिसलाई मात्र ८८ रनको लक्ष्य

    मेयर कपमा त्रिभुवन आर्मीकाे पहिलो जित

    इपीएलकाे सहप्रायाेजक सेभेन

    • About us
    • Advertise
    • Write for us
    • Privacy Policy
    • TOC’s
    • Contact us
    English Edition

    © cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

    No Result
    View All Result
    • Home
    • News
      • National
      • International
        • Indian Premier League
        • Big Bash League
      • Nepal Men
      • Nepal Women
      • Nepal U19
      • Nepal U16
      • Opinion
      • In Focus
      • Interview
    • Match Centre
      • Fixtures
      • Results
    • Series
      • Kathmandu Mayor’s Cup 2021
      • Prime Minister Cup 2021
      • Prime Minister Cup Women’s National T20 2020/21
      • Gautam Buddha Cup 2020
      • ICC Cricket World Cup League 2
    • Teams
    • Players
    • More
      • Rankings
      • Videos
      • Photos
      • Social

    © cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal