क्रिकेट टिमकाे प्रशिक्षण सुरू

नेपाली राष्ट्रिय क्रिकेट टिमले प्रशिक्षण सुरू गरेकाे छ । कीर्तिपुर मैदानमा क्यानकाे राेवराेहमा खेलाडीले प्रशिक्षण सुरू गरेका हुन । पहिलाे चरणमा प्रशिक्षणमा बाेलाएका २२ खेलाडीमा अहिले १५ खेलाडीमात्र प्रशिक्षणमा रहेका छन । यहि प्रशिक्षणका लागि काेराेना परिक्षण गर्दा तीन खेलाडीमा काेराेना देखिएकाे थियाे भने चार खेलाडी यसअघि नै अनुपस्थित थिए ।

यसका साथै क्यानले क्याम्पका लागि थपेका ५ खेलाडीकाे अाज काेराेना परिक्षण हुनेछ । त्यसछि उनीहरूकाे रिपाेर्टका अाधारमा प्रशिक्षणमा सहभागि हुनेछन ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest