फाइनान्स म्यानेजरका लागि तीन जनाको अन्तरवार्ता

नेपाल क्रिकेट संघ क्यानले फाइनान्स म्यानेजरका लागि अन्तिम चरणमा तीन जनासँग अन्तरवार्ता लिएको छ ।

क्यानले बुधबार फाइनान्स म्यानेजरका लागि तीन जनासँग अन्तरवार्ता लिएको जानकारी दिएको छ । यो पदका लागि कुल ३७ जनको आवेदन परेको थियो । जसमा दोस्रो चरणमा १५ जना छनोट भएका थिए ।

त्यसपछि क्यानले अन्तिम चरणमा तीन जना छनौट गरिएको थियो । अब क्यानले तीन जनाबाट एक जनालाई छान्ने भएको छ । क्यानले यसअघि मुख्य प्रशिक्षक, जनरल म्यानेजर, क्रिकेट म्यानेजरको पनि अन्तरवार्ता लिएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest