Cricnepal.com
Thursday, January 21, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

भारतविरुद्धको एकदिवसिय सिरिज अष्ट्रेलियाले जित्याे

by cricnepal.com Staff
November 29, 2020 - Updated on December 6, 2020
0

भारतविरुद्धको तीन एकदिवसिय सिरीजमा अष्ट्रेलियाले आफ्नो पक्षमा पारेको छ । दोस्रो एकदिवसिय खेलमा भारतलाई ५१ रनले हराउँदै अष्ट्रेलियाले अन्तिम खेल अगाडी नै सिरिज जितेको हो ।

सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा चार विकेट गुमाउँदै तीन सय ८९ रन बनायो ।

उत्कृष्ट सुरुवात गरेको अष्ट्रेलियाले पहिलो विकेटका लागि एक सय ४२ रनको साझेदारी गरेको थियो । जमा आरोन फिन्चले ६० रनको योगदान गरे । यस्तै डेविड वार्नरले ८० रनको योगदान गरे । जसका कारण एक सय ५६ रनमा दोस्रो विकेट गुमायो ।

त्यसपछि स्टिभ स्मिथ र मार्नुस लाबुचाग्नेले तेस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्यायो । स्मिथले करियरको ११ औं शतक बनाउने क्रममा एक सय चार रन बनाए । जसमा उनले ६४ बलमा १४ चौका र दुई छक्का प्रहार गरे ।

यस्तै मार्नुसले ७० रनको योगदान गरे । अन्तिममा ग्लेन म्याक्सवेलले विस्फोटक पारी खेल्दै टिमलाई बलियो स्थितीमा पुर्याए । उनले २९ बलमा ६३ रन बनाए । जसमा चार चौका र चार छक्का प्रहार गरे ।

जवाफमा भारत ५० ओभरमा नौ विकेट गुमाउँदै तीन सय ३८ रन बनायो । मध्य क्रमका खेलाडीले राम्रो साझेदारी गर्न सकेनन् । ५८ रनमा पहिलो विकेट गुमाएको भारतले ६० रनमा दोस्रो विकेट खेर फाल्यो ।

तेस्रो विकेटका लागि कप्तान विराट कोहली र श्रेयस ऐयरविच ९७ रनको साझेदारी भएको थियो । तर त्यसपछि अरु खेलाडीविच खासै राम्रो साझेदारी हुन सकेन ।

भारतका लागि मायांक अग्रवालले २८ रन बनाए भने शिखर धवनले ३० रन बनाए । यस्तै श्रेयस ऐयरले ३८ रन बनाउँदा हार्दिक पाण्ड्याले पनि २८ रन बनाए ।

साथै कप्तान कोहलीले ८९ रन बनाए भने लोकेश राहुलले ७६ रन बनाए । यस्तै रविन्द्र जडेजाले २४ रन बनाए । बलिङमा प्याट कुमिन्सले तीन तथा जोस हेजलहुड र एडम जाम्पाले दुई दुई विकेट लिए ।

Tags: AustraliaIndia

सम्बन्धित समाचार

भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतको रोमाञ्चक जित

भारत र अष्ट्रेलियाकाे चौथो टेस्ट खेल शुरु, अष्ट्रेलिया टस जितेर ब्याटिङमा

जडेजाकाे औंलाको सल्यक्रिया

स्थिम टेष्ट बरियताकाे दाेस्राे स्थानमा

अष्ट्रेलिया र भारतविचको तेस्रो टेष्ट बराबरीमा टुंगियाे

तेस्राे टेष्ट जाेगाउन भारत दबावमा

Load More
Next Post

प्रधानमन्त्री कप महिला क्रिकेट पुषकाे ११ गते हुने

इंग्ल्याण्ड ४ विकेटले विजयी, सिरिज जित्न सफल

Discussion about this post

मुख्य समाचार

आइपीएलमा कुन टिमले काे काे खेलाडी फुकुवा गरे ?

दिल्ली क्यापिटल्सबाट सन्दिप रिलिज

आर्मीकाे लगातार तेस्राे जित

January 21, 2021
Match 11
LUM
68/1
NPC
/
Scorecard | Series Home
January 21, 2021
Match 12
APF
32/3
Gandaki
/
Scorecard | Series Home
January 20, 2021
Match 10
PRO-1
131/10
TAC
135/6
Scorecard | Series Home
January 20, 2021
Match 9
SUD
110/10
NPC
111/1
Scorecard | Series Home
January 19, 2021
Match 8
Gandaki
204/10
Karnali
205/5
Scorecard | Series Home
January 19, 2021
Match 7
LUM
257/9
PRO-2
180/10
Scorecard | Series Home

Results

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal