Cricnepal.com
Monday, January 18, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

अष्ट्रेलिया बिरुद्ध पहिलो टी २० खेलमा भारत विजयी

by cricnepal.com Staff
December 4, 2020 - Updated on December 5, 2020
0

Photo source: BCCI

भारतले पहिलो टी(ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई पराजित गरेको छ ।क्यानबेरामा शुक्रबार भएको खेलमा भारतले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो । भारतका लागि केएल राहुलले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४० बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

यस्तै रविन्द्र जडेजाले अविजित रहदै ४४ रन जोड्दा दिपक चाहर सुन्य रनमा अविजित रहे । त्यस्तै सन्जु सामसनले २३ रन तथा हार्दिक पाण्डयले १६ रन बनाए । कप्तान विराट कोहली ९ रनमा आउट हुँदा वासिङ्गटन सुन्दरले ७, शिखर धवनले १ र मनिस पाण्डेले २ रन बनाए ।

अष्ट्रेलियाका मोइसेस हेन्रिक्सले ३ विकेट लिए । मिचेल स्टार्कले २ तथा एडम जाम्पा र मिचेल स्विपसनले १र१ विकेट लिए ।

भारतले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ३५ रन जोड्दा म्याथ्यु सर्टले ३४ रन बनाए । यस्तै मोइसेस हेन्रिक्सले ३० तथा स्टिभ स्मिथले १२ रन बनाए । म्याथ्यु वेडले ७ रन बनाउँदा ग्लेन म्याक्स्वेल २ रनमा आउट भए ।

सिन एब्बट र मिचेल स्विपसन समान १२र१२ रनमा अविजित रहे ।

भारतका युजभेन्द्र चाहल र टी नटराजनले ३-३ विकेट लिए ।

रविन्द्र जडेजा घाइते भएपछि चाहल उनको स्थानमा मैदान प्रवेश गरेका थिए । यस्तै नटराजनको यो टी(ट्वान्टीमा डेब्यु खेल हो । जितसँगै भारतले ३ खेलको सिरिजमा १(० को अग्रता बनाएको छ । दुई टिमबीचको दोस्रो खेलमा आइतबार हुनेछ ।

यस अघि भारतले एकदिवसीय सिरिज २-१ ले गुमाएको थियो ।

Tags: AustraliaIndia

सम्बन्धित समाचार

भारत र अष्ट्रेलियाकाे चौथो टेस्ट खेल शुरु, अष्ट्रेलिया टस जितेर ब्याटिङमा

जडेजाकाे औंलाको सल्यक्रिया

स्थिम टेष्ट बरियताकाे दाेस्राे स्थानमा

अष्ट्रेलिया र भारतविचको तेस्रो टेष्ट बराबरीमा टुंगियाे

तेस्राे टेष्ट जाेगाउन भारत दबावमा

अस्ट्रेलिया ३३८ रनमै समेटियो; भारतको मध्यम सुरुवात

Load More
Next Post

भारत र अष्ट्रेलिया विच दोस्रो टि-२० खेल आज

इंग्ल्याण्ड र दक्षिण अफ्रिकाको खेल स्थगित

Discussion about this post

मुख्य समाचार

प्रधानमन्त्री कप: आर्मीद्वारा कर्णाली ८० रनले पराजित

पुलिस पहिलाे खेलमा नै पराजित

आर्मीले कर्णालीसामु एक सय ९६ रनकाे लक्ष्य प्रस्तुत

January 17, 2021
Match 4
TAC
195/10
Karnali
115/10
Army won by 80 runs
Scorecard | Series Home
Match 3
NPC
111/10
BAG
114/3
Bagmati won by 7 wickets (with 92 balls remaining)
Scorecard | Series Home
January 16, 2021
Match 2
APF
243/10
PRO-1
108/10
APF won by 135 runs
Scorecard | Series Home
January 15, 2021
Match 1
TAC
287/6
Gandaki
189/10
Nepal Army won by 98 runs
Scorecard | Series Home
January 3, 2021
Final
PRO1-W
105/4
APF-W
99/7
PRO-1 Women won by 6 runs
Scorecard | Series Home
January 2, 2021
2nd Semi-final
LUM-W
52/10
PRO1-W
55/0
PRO-1 Women won by 10 wickets (with 67 balls remaining)
Scorecard | Series Home

Results

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal