वार्नले पहिलाे टेष्ट गुमाउने

अस्ट्रेलियाका डेविड वार्नले भारतविरुद्धको पहिलो टेस्ट गुमाउने भएका छन् ।

मस्कल इन्जुरी भएपछि उनी टिमबाट आउट भएका हुन् । एक दिवसीय सिरिज जितेको अस्ट्रेलियाले टी २० सिरिज भने गुमाएको थियो ।

अब टेस्ट सिरिज हुँदै छ । टेस्ट सिरिज अगाडि अस्ट्रेलियालाई वार्नर टिमबाट बाहिर हुन ठूलो घाटा हुने छ ।

भारत र अस्ट्रेलियाबीचको पहिलो टेस्ट शुक्रबारदेखि सिड्नीमा शुरुहुँदै छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest