बागमतीले राप्तीलाई एक सय ३० रनको लक्ष्य प्रस्तुत

गौतमबुद्ध कप टी २० क्रिकेट प्रतियोगितामा बागमतीले राप्तीलाई एक सय ३० रनको लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राप्तीले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा १२९ रन बनायाे । बागमतीको तर्फबाट ओपनर अमित श्रेष्ठले सर्वाधिक २६ रन बनाए भने शरद भेषावाकर र कप्तान बिनोद भण्डारीले समान २१-२१ रनको योगदान दिए ।

यस्तै कुशल भुर्तेल तीन, लोकेश बम १५, हरि चौहान पाँच, भुवन कार्की शुन्य, कमल सिंह ऐरी १६ रनमा आउट भए भने जितेन्द्र मुखिया र अविनाश बोहरा लर,क्रमश रनमा अविजित रहे ।

बागमतीका सोमपाल कामी, सागर ढकाल र रशिद खानले समान २-२ विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest