पाकिस्तान र न्यूजिल्यान्ड बिचको दोस्रो टि-२० खेलमा घरेलु टोली ९ विकेटले बिजयी भएको छ ।
ह्यामिल्टन मा खेलिएको दोस्रो खेल मा पाकिस्तान ले टस जितेर १६३ रन बनाएको थियो । जसमा मोहम्मद हफीजको अभिजीत ९९ रन सामिल थियो । उनले ५७ बल सामना गर्दै १० चौका र ५ छक्का प्रहार गरे ।
न्यूजिल्यान्डका लागी टिम साउदीले ४ विकेट लिन सफल भए ।
न्यूजिल्यान्डले दोस्रो पारीमा केवल १ विकेट गुमाएर लक्ष्य १९.२ ओवरमा हासिल गर्यो । मार्टिन गप्टिलले २१ रन बनाए भने टिम सेफर्टले अबिजीत ८४ र कप्तान केन विलियमसनले अबिजीत ५७ रन बनाए ।
जित संगै न्यूजिल्यान्डले ३ खेल को शृंखला मा २-० ले अगाडी रहेको छ ।
Discussion about this post