Cricnepal.com
Monday, January 18, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

बिग ब्यासमा सन्दिपको सुखद सुरुवात

by cricnepal.com Staff
January 2, 2021 - Updated on January 4, 2021
0

विग बास लिग क्रिकेटमा होर्वट हुरिकेन्सबाट डेब्यु गरेका सन्दीप लामिछानेले डेब्यु खेलमै २ विकेट लिएका छन् ।

कोरोना महामारीका कारण शुरुवाती ६ खेल गुमाएका सन्दीप शनिबार आफ्नै पूर्व क्लब मेलवर्न स्टार्सविरुद्ध डेब्यु गर्ने मौका पाए ।

उनले पहिलो खेलमै २ विकेट लिन सफल भए । चार ओभर बलिङ गर्दा ३८ रन खर्च गरेर २ विकेट लिएका हुन् ।

उनले पहिलो र चौथो ओभरमा विकेट लिन सफल भए । सन्दीपको टिम होवर्ट विरुद्ध १६५ रनको लक्ष्य पछ्याएको मेलवर्न स्टार्सका हिल्टन कार्टराइटको विकेट लिएका हुन् । छैटौं ओभरमा पहिलो ओभर लिएर आएका सन्दीपले पहिलो बलमा एक रन दिएका थिए भने दोस्रो बलमा चौका खान पुगे ।

तेस्रो बलमा एक रन दिएका सन्दीपले चौथो बलमा कार्टराइटको विकेट लिन पुगे । पाँचौं बलमा सन्दीपले एक रन दिए भने अन्तिम बलमा चार रन खर्चिएका थिए । सन्दीपले पहिलो ओभरमा ११ रन खर्चिएर एक विकेट लिन पुगे ।

दोस्रो ओभर लिएर सन्दीप आठौं ओभरमा आएका थिए । शुरुका तीन बलमा म्याक्सवेलले रन लिन सकेनन् । चौथो बलमा एक रन लिएर क्रिजमा आएका निकोलस पुरनले पाँचौं बलमा एक रन लिए । छैटौं बल फेस गरेको म्याक्सवेलले सन्दीपको बललाई छक्का प्रहार गरेका थिए । दोस्रो ओभरमा सन्दीपले ८ रन दिएका थिए ।

तेस्रो ओभर लिएर सन्दीप १२ औं ओभरमा आएका थिए । पहिलो बलमा उनले एक रन दिएका थिए । दोस्रो बलमा निकोलस पुरनले रन लिन सकेनन् । तर तेस्रो बलमा सन्दीपले छक्का दिन पुगे । गुग्ली बल फालेका सन्दीपको बललाई पुरनले बाउन्ड्री बाहिर पठाउँदै व्यक्तिगत र टिमका लागि ६ रन जोडे ।

चौथो बलमा लेग बाइको रुपमा एक रन दिएका सन्दीपले पाँचौं बलमा पनि एक रन खर्चिए । अन्तिम बल भने डट राखे । सन्दीपले व्यक्तिगत तेस्रो ओभरमा ९ रन खर्चिए ।
चौथो ओभर लिएर सन्दीप १५ औं ओभरमा आएका थिए । पहिलो बल डट राखेका सन्दीपले लगातार दुई बल वाइड फालेका थिए । दोस्रो बलमा एक रन खर्चिए । तेस्रो बलमा बेन डंकलार्य आउट गरेका थिए । उनले विकेट किपरबाट क्याच आउट गराउन सफल भए ।

पाँचौं बलमा तीन रन दिन पुगे भने अन्तिम बलमा चौका खान पुगे । सन्दीपले चौथो ओभरमा ११ रन खर्चिए पनि समग्रमा चार ओभरमा ३८ रन दिएर २ विकेट लिएका हुन् ।

सन्दीप आवद्ध होर्वट हुरिकेन्सले पहिला ब्याटिङ गरेको होवर्टले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

होवर्टका लागि डेभिड मलानले सर्वाधिक ७५ रन बनाउँदा ७ चौका र तीन छक्का प्रहार गरे । यसैगरी बेन डेरमोटले ३१ रन बनाउँदा कोलिन इंग्रामले २६ रन बनाए ।
मेलवर्नका लागि बेलि स्टेनलेकले सर्वाधिक तीन विकेट लिए ।

Tags: Sandeep Lamichhane

सम्बन्धित समाचार

सन्दिप विकेटविहिन, हाेबर्ट ९ विकेटले पराजित

सन्दिप पीएसएलमा बिक्रि भएनन्

सन्दिपले एक विकेट लिएको खेलमा होबर्ट पराजित

मेलबर्नविरूद्ध सन्दिप अन्तिममा महंगाे सावित

सन्दिपले मेलबर्न स्टार्सविरुद्धको खेलमा दुई ओभरमा पाँच रन दिएर लिए एक विकेट

सन्दिप शनिबारकाे खेल खेल्ने सम्भावना

Load More
Next Post

महिला क्रिकेटको उपाधिका लागि एपीएफ र प्रदेश एक भिड्ने

प्रदेश एकले एपीएफलाई दियाे १०६ रनको लक्ष्य

Discussion about this post

मुख्य समाचार

प्रधानमन्त्री कप: आर्मीद्वारा कर्णाली ८० रनले पराजित

पुलिस पहिलाे खेलमा नै पराजित

आर्मीले कर्णालीसामु एक सय ९६ रनकाे लक्ष्य प्रस्तुत

January 17, 2021
Match 4
TAC
195/10
Karnali
115/10
Army won by 80 runs
Scorecard | Series Home
Match 3
NPC
111/10
BAG
114/3
Bagmati won by 7 wickets (with 92 balls remaining)
Scorecard | Series Home
January 16, 2021
Match 2
APF
243/10
PRO-1
108/10
APF won by 135 runs
Scorecard | Series Home
January 15, 2021
Match 1
TAC
287/6
Gandaki
189/10
Nepal Army won by 98 runs
Scorecard | Series Home
January 3, 2021
Final
PRO1-W
105/4
APF-W
99/7
PRO-1 Women won by 6 runs
Scorecard | Series Home
January 2, 2021
2nd Semi-final
LUM-W
52/10
PRO1-W
55/0
PRO-1 Women won by 10 wickets (with 67 balls remaining)
Scorecard | Series Home

Results

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal